Saturday, March 1, 2008

• मेरो भोट त भालेलाई -तिम्रो नि? मेरो पनि भालेलाई - किन ?


किन भने मंगोल नेशनल अर्गनाइजेशन -एमएनओ) जेल भित्र 1 जनवरी 1989 मा जन्मेर बाहिर आएपछि लगातार 19 वर्षदेखि हामी अहिन्दु मूलबासी मंगोलको हित र अधिकारको निम्ति हाम्रो ठूलो र शक्तिशाली शत्रुहरुस"ग निर्भिक्तास"ग लड्दै आएको छ । हाम्रै निम्ति शक्तिशाली आवाज उठाउंदा र पुस्तक लेख्ता यसको प्रेसिडेण्ट गोपाल गुरुङले कहिले जेलको चिसो भुइंमा बिताउनु पर्‍यो, त कहिले भूमिगत भइं भागेर बिदेशमा जीवन बिताउनु पर्‍यो । १८ वर्षपछि मंगोल नेशनल अर्गनाइजेशन -एमएनओ) को ठूलो जित भएको छ । किनकी यसपल्ट मंगोल नेशनल अर्गनाइजेसनले निर्वाचन आयोगबाट दर्ता र चुनाव चिन्ह भाले पाएको छ । मंगोल शब्द भएकै कारणले मंगोल शब्द उच्चारण गर्न नदिएर सर्वोच्च अदालतले पनि न्याय दिएको थिएन । मंगोल नेशनल अर्गनाइजेशन -एमएनओ) किन - द्रब्य शाहाले घले राजाको टाउको ठुन्काएको पुग नपुग पा"च सय वर्षेखि हामी अहिन्दु मूलबासी मंगोलको पतनको दिन सुरु भएर आज हामीलाई यस स्थितिमा पुर्‍याइं दिएको छ । हाम्रो वंशमा (हाम्रो धर्ममा (हाम्रो भाषामा (हाम्रो संस्कृतिमा संक्षिप्तमा भन्नु पर्दा हाम्रो सबै थोकमा हिजो शरणार्थीको रुपमा भित्रेका शाहावंश र बाहुन(छेत्रीले हामीलाई प्रत्येक छेत्रमा गरीब मात्र बनाएन(कंगालनै बनाएर उठ्नै नदिने बनाएर थिचेको छ ।

हामीलाई भूमिहीन बनाए (हामीलाई

सुकुमबासी बनाए (हामीलाई आफ्नै

मुलुकमा शरणार्थीनै बनाए (त्यतिले

पनि नपुगेर देशनै नहुने जनजाती

-बनजारा, फिरिङ्गे) बनाउने र भनाउने

तर्फकरोडौ करोड खर्च गरेर लोभी

(पाखण्डी -जनजाती नेता) हरुलाई हड्डीमा

फसाएर अगाडि बडाए, हामीलाई राजखानदान

-शाहा) हरुले दर्ुइसय सताइस वर्षेखि निर्ममता

पर्ूवक शोषण र शाषण गरे (त्यसपछि राणाहरुले शाषण र शोषण गरे 104 वर्षसम्म (यी दुवै खलक राजस्थानको चितौड उदयपुरबाट भागेर आएकाहरु हुन् । यिनीहरुको मारमा परेर हाम्रो टांट पल्ट्यो (हामी आफैले आफू भन्न पाएनौं (त्यसपछि राणा फेक्ने क्रममा 57 वर्षअघि नेपाल भित्रका र नेपाल बाहिरका मंगोलहरुले हतियारसहित लडे । प्राणको बाजी लगाएर । सैकडौं अहिन्दु मूलबासी मंगोलहरु अंगभंग भए जसले कष्टकर जीवन बिताएका छन् र बिताउन परिरहेका छन् । छठ वर्षदेखि अर्को श्री 3 बाहुन(छेत्रीको हातमा देशको शाषण सत्ता र बागडोर पुग्यो । यो सामन्ती र अर्ध सामन्तीको काम पनि यहांका मूलबासीलाई चरम सिमामा शोषणगर्ने र पाखा लगाउने बिदेशमा जुठो भाडा माझ्न पठाउंन (उंट गोठाला बनाउन पठाउने (देशलाई बन्दक राखी प्रत्येक नेपाली जनतालाई जन्मन साथ 20 हजार जति रिण बोकाउने योजना बनाएर मुठीभरले स्वदेश र विदेशमा पैसा लुकाउने काम मात्र गरिरहेका छन् । हिन्दु(आर्य -बाहुन(छेत्री) हरुको संस्कार भनेकै ढुंगालाई दूध र मान्छेलाई मुत खुवाउने संस्कार हो । यस संस्कारमा हर्ुर्केकाहरुले हामी अहिन्दु मूलबासी मंगोललाइं लुट्ने भुट्ने बाहेक केही गरेनन् र गर्ने पनि छैनन् । यो 57 वर्षदेखि हामीले सबै खाले बाहुन(छेत्रीको पार्टर्ीी तिनीहरुका काम कारबाही पनि हेरिसक्यौं । तिनीहरु सबै जस्तो हाम्रा मूल शत्रु र राजाबादीहरु मात्रै देखिएका छन् । जसले हाम्रो कल्याण गर्दैन र हु"दैन । हामी जस्तै मंगोलको मुलुक हो (चिन (जापान (कोरिया पनि । ति मुलुकका मंगोलहरुलाई रीण दिन आउंछन् र यो मुलुकका शाषकहरु ति मुलुकमा रीण माग्न दगर्ुछन् भने नेपालका मंगोलहरुको चाही किन यो दर्ुदसा - किनकी जुन सुकै दलको भएता पनि यो देशको शाषण सत्ता बाहुन(क्षेत्रीको हातमा छ र हामी अहिन्दु मूलबासी मंगोलको हीत चिताउंन नै सक्तैनन् (सोच्न चाहदैनन् । अब हामीले आफ्नो भावी पिडीको भविष्य उज्वल र सुरक्षित बनाउनु छ (हामी यस मुलुकका मालिक थियौं । मालिक जस्तै नै बनाउनु छ (आफ्नो मुलुकमा शरणार्थी जस्तो बा"च्ने र बचाउंने होइन । मंगोल नेशनल अर्गनाइजेशन -एमएनओ) समस्त अहिन्दु मूलबासी मंगोलको माउं हो । हिजोसम्म हामी माउंबिनाको चिङना जस्तो बनाइएका थियौं जसलाई बाजले टिप्थ्यौं(चिलले र कागले पनि टिपेर लैजान्थ्यो र आफ्नो आहारा बनाउ"थ्यो (रूपीले ठुङ्थ्यो । अब यसबाट हाम्रो भावी पिडीलाई बचाउंने समस्त अहिन्दु मूलबासी मंगोलले तपाइंहरुको आफ्नै संगठन मंगोल नेशनल अर्गनाइजेशनलाई भाले चिन्हमा भोट दिएर जिताउंनोस् ।मंगोल नेशनल अर्गनाइजेशन -एमएनओ) ले संविधान सभामा जितेर गएपछि खा"टी लोकतन्त्र-Republican) अथवा गणतन्त्र-Republican) खा"टी धर्म निरपेक्ष र खा"टी संघात्मक सरकारको निम्ति संविधान बनाउने छ । गणतन्त्र ( धर्म निरपेक्ष र संघात्मक सरकार अब बन्ने संविधानको प्रतावनामा राख्ने काम गरिने छ ।

मंगोल नेशनल अर्गनाइजेशन -एमएनओ)राजा

विरोधी हो (मंगोल नेशनल अर्गनाइजेशन

बाहेकका हामी जस्तै मंगोल देखिनेहरु

र मंगोल नै भएपनि राजा र्समर्थक

उम्मेदवारहरुलाइं आफ्नो अमूल्य मत

नदिनुहोस्, हिजो भोट माग्न आउंने

उम्मेदवारले तपाइंहरुस"ग के भने - के गरे - त्यो राम्ररी बिचार गर्नुहोस् । छानविन गर्नुहोस् - अब त्यस्ताहरुस"ग जोगिनुहोस् । त्यस्ताले दिएको लोभमा झुक्किएर पनि नफस्नुहोस् । राजा र राजाबादीहरु हाम्रो कूलको संहारकारी हुन् (त्यस्तालाई डांडा कटाउन उठ्नुहोस्

(जुट्नुहोस् ।

(भोट अब भालेलाई दिएर हेनुर्होस् (समस्त अहिन्दु मूलबासी मंगोलले ।

जै मंगोल,

चुनाव प्रचार सभा

मंगोल नेशनल अर्गनाइजेशन

द28 फरवारी 2008 केन्द्रीय सभा काठमाण्डु

No comments: