जुलाई १२, काठमाणडौ।
मंगोल नेस्नल अर्गनाईजेसन केन्द्रिय सभाद्वारा काठमाणडौ उपत्याकका बिभिन्न क्यम्पसहरुमा अध्यायन गर्ने बिधार्थिहरुको ठुलो उपास्थितिमा चहवहिल स्थित राज्यक्रान्तिको सभा हलमा यहि जुलाई १२ तारिक शनिबारका दिन भेला तथा अन्तर्क्रिय कार्यक्रम सम्पन्न भयो। मंगोल नेसनल अर्गनाईजेसन सम्बन्धि पि. यच. डि. गर्नु भएको अमेरिकाको वाशिङ्टन डि सि स्थित इस्ट वेस्ट बिस्वबिधालयको सह-प्रध्यापल डा. सुजन हेलेनको प्रमुख अतिथ्य रहेको सो भेलामा बिधार्थि नेता तथा केन्द्रिय सदस्यहरुको उल्लेखनिय उपास्थिति रहेको थियो। बक्तब्य दिने क्रममा बक्तहरुले मंगोल नेसनल अर्गनाईजेसन छुट्टै पहिचान,अस्तित्व र उद्देस्य बोकेको राजनैतिक सशक्त पार्टि भएको हुनाले सम्पुर्ण मुलबाशी मंगोलहरु बाहुनबादी नेत्रित्व भएको राजनैतिक पार्टी तथा संगठनहरुमा नलागी मंगोलहरुको हित हुने एक मात्र राजनैतिक पार्टी मंगोल नेस्नल अर्गनाईजेसनमा एक जुट भएर लाग्नु पर्ने बताए भने ढिलो चाँडो जसरि भए मंगोलहरुले एक पटक जसरि भए पनि राज्य सत्ता कब्ज गरेरै छाडने बताए। क्षेत्रि बाहुनबहुनको प्रत्यक्ष निगरानिमा सन्चालित आफैलाई तुच्छ जाती फिरिङ्गे, बन्जरा, फिरन्ते जस्तो अत्ति तुच्छ जातिको परिचय दिंदै र उत्थानको लागी अन्तरास्ट्रिय जगतमा करोडौ डलरको भिख माग्ने भन्दै आदिबासी जनजाती सँग सम्बन्धित साँस्थाहरुको भने बक्तहरुले खुलेरै बिरोध गरेका थिए र कुनै पनि बेला कुनै पनि समयमा मुलबासीको नाममा बिभिन्न नाराहरु दिएर पचाको रकमको एक एक उजागर गर्ने पर्तिबद्धता समेत ब्यक्त गरे। मूलबासीहरुलाई जनजाती बनाएर उत्थानको नाममा देश बिदेश सपरिवार भ्रमण गर्ने पजेरो हाँकेर हिडने नेताहरुलाई एक दिन कार्वाहि गरेरै छाडने समेत बक्त्ब्यको क्रममा बक्तहरुले दिएका थिए। असि पर्तिशत मूलबासी मंगोलहरु र २० प्रतिशत मात्र आर्यनहरु भएको देशमा मंगोल नेस्नल अर्गनाईजेसन एम. एन. ओ. मात्र भबिश्यमा शासन गर्ने एक मात्र राजनैतिक पार्टी हुने बक्तहरुले ठोकुवा गरे। त्रि बि बि क्रितिपुरमा अध्यानरत बिध्यार्थि छिरिङ् नुरु शेर्पाको सभापतित्वमा भएको सो कार्यक्रममा उल्लेखनिय रुपमा बडो जोस र जाँगरका साथ बिभिन्न जिल्ल्लाको बिधार्थि तथा बुद्धिजीवीहरुको उल्लेखनिय उपास्थिति रहेको सो कार्यक्रम अगामि श्रावण महिनाको १२ गते पुन अर्को कार्यक्रमा भेट्ने बाचा गर्दै समापन भएको थियो। युवा नेता तथा को सक्रिय कार्यकर्त अरुण गुरुङको बक्त्ब्य हेर्न क्रिपय केहि समय प्रतिक्षा गर्नु होस। भिडियो ईडिटिङको क्रममा छ। More Photos..
2 comments:
राम्रो कामको सुरुवात भैरहेको छ, मलाई अतन्तै खुशी लाग्यो।
हामी मंगोल भनेर राज्यले पैतला मुनी राखेको थियो । यो हामी ले बिर्सन्नु हुँदैन साथी हो ।हामी अगाडि बढनु पर्छ निरन्तर ............>
Post a Comment