Monday, March 31, 2008

मंगोल नेशनल अर्गनाइजेशनको विसाल अधिकार सभा एवं र्सार्वजनिक सुनुवाई कार्यक्रमाम सहभागी बनौं

एक्काइसौ शताब्दी अहिन्दू मूलबासी मंगोल मुक्तिको शताब्दि हो ।

मंगोल नेशनल अर्गनाइजेशनको विसाल अधिकार सभा एवं र्सार्वजनिक सुनुवाई कार्यक्रमाम सहभागी बनौं

यो देश कस्को - मंगोलको , भोट केमा - भालेमा, हामी मंगोल- हिन्दू होइनौं

अदरणीय क्रान्तिकारी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु यो देशको इतिहासमा एक युगमा एक पटक मात्र आउने संविधानसभा निर्वाचनको पुनित अवसरमा मंगोल नेशनल अर्गनाइजेशन सबै खाले सामन्तवाद, साम्रज्यवाद र राजतन्त्रको विरुद्ध लड्दा लड्दै आफ्नो अमुल्य जीवन बलिदान गर्नुहुने सम्पर्ूण्ा ज्ञात, अज्ञात सहिदहरुको स्मरण गर्दै वहाँहरु प्रति उच्च सम्मान प्रकट गर्दछौं ।

१५५९ मा द्रव्य शाहले घले राजाको टाउको ठुन्काए देखिनै हाम्रा पर्ूखाहरु सुपति गुरुङ, श्री जंग थेवे, लखन थापामगर र रामप्रसाद र्राईहरुले सामन्तवाद, साम्रज्यवाद र राजतन्त्रको विरुद्ध लड्दै आएको इतिहास छ र झण्डै ४५० वर्षदेखिको तपाई हाम्रो सपना संविधानसभाको चुनाव मार्फ पूरा हुँदैछ । संविधानसभाको माध्यमबाट नयाँ संविधान निर्माण र नयाँ नेपालको सृजना गरी हामी नयाँ इतिहास निर्माण गर्दैछौं । ४५० वर्षेखिको सामन्ति राजतन्त्रको कालो इतिहास समाप्त हुँदैछ । हामी छिट्टै नयाँ र युगिन परिवर्तनको लागि पर्ूण्ारुपले राजतन्त्रको समाप्त गरी गणतन्त्र, धर्मनिरपेक्षता र प्रान्तिय सरकार निर्माण भइसकेको घोषणा गर्दैछौं र गणतन्त्र, धर्मनिरपेक्षता र प्रान्तिय सरकार अब बन्ने संविधानको प्रस्तावनामा राख्दैछौं । तर यतिखेर गिरिजाप्रसाद कोइराला लगायत कतिपय पार्टिका नेताहरुले बोल्दा लोकतन्त्र अथवा गणतन्त्र शब्दको बदलामा प्रजातन्त्र शब्द उच्चारण गर्न लागेका छन् । यस्ले पनि तिनीहरु राजा राख्न चाहन्छन् भन्ने प्रस्ट्याउँछ । अब फेरि राजा राख्ने जमर्को भयो भने र जनताको छोराछोरी राष्ट्रपति हुने ठाउँमा त्यसो नभए केही वर्षभित्रमानै अर्को कहली लाग्दो विष्फोट हुने छ । त्यसले नेपालको कथित राजा रानीको स्थिति प|mान्सको १७९१-१७९२ तिरको जस्तो दुरदिन निम्त्याउने छ । यसकारण वर्तमान नेपालमा सरणार्थी भएर भित्रेका तर आज मालिक भएर प्रत्येक नेपालीलाई जन्मदै २० हजार ऋण बोक्नु पर्ने बनाएर अहिन्दू मूलबासी मंगोलको मुलुक नेपाललाई बन्दकी राखेर धनी भएका शासनमा बसी शोषण गर्नेहरुले ठूलो पश्चाताप गर्नुपर्ने छ । पद र पैसा भए जे पनि गर्न सकिन्छ भन्ने दिवा सपना बोकेकाहरुले यो कल्पना समय छँदै छाडि दिउन् भन्ने आम नेपाली जनताको चाहना रहेको हुँदा भोली संविधानसभाको चुनावपछि कुनै न कुनै रुपको राजतन्त्र राख्ने प्रयास भयो भने त्यो मंगोल नेशनल अर्गनाइजेशनलाई स्विकार्य हुने छैन । यतिखेर मंगोल नेशनलन अर्गनाइजेशन संविधानसभाको चुनावमा गई राखेको छ । हरेक नेपाली जनतालाई लाग्न सक्छ । मंगोल नेशनल अर्गनाइजेशन संविधानसभामा किन जाने - किन भने अहिन्दू मूलबासी मंगोल ५ सय वर्षो हिन्दू आर्यको शासन र शोषणबाट उठ्नै नसक्ने स्थितिमा पुर्‍याएको छ । आफ्नै देशमा शरणार्थी मात्र बनाएको होइन, राष्ट्रनै नहुने जनजाति बनाउने षड्यन्त्रमा यिनीहरु एकजुट भएका छन् । त्यही षड्यन्त्रलाई निर्मुल परिदिएर नेपालमा नयाँ विचार र नयाँ नेपालको सृजना गरेर हाम्रो भावि पिढिको सुरक्षा र सुनिश्चित भविष्य निर्माण गर्ने संविधान तयार पार्नको लागि । तर्सथ मंगोल नेशनल अर्गनाइजेशन संविधानसभामा पुगेपछि गणतन्त्र, धर्मनिरपेक्षता र संघात्मक सरकारलाई संविधानको प्रस्तावनामा राख्ने काम हुनेछ । राष्ट्रिय पशु गाई होइन कस्तुरी, मृग राखिने छ । रोम विधानलाई संविधानमा समावेश गरिनेछ । राजपरिवारको समस्त जग्गा अधिकरण गरी भूमिहिन र जोताहामा बाँड्नु पर्ने किटान संविधानमा नै उल्लेख गरिनेछ । राजपरिवारको समस्त सम्पत्ति गरिब घरवार विहिनलाई बाँड्नु पर्ने किटान संविधानमानै उल्लेख गरिने छ । गम्भीर भ्रष्टचार र कालो सुचिमा परेकाहरुलाई कारबाही गरिनु पर्ने किटान संविधानमा नै उल्लेख गरिनेछ । विदेशी मूलका र भ्रष्टहरुबाट जनतालाई मुक्ति दिन टोल, वडा, गाउँ, क्षेत्र र जिल्ला, जिल्लामा भ्रष्टहरुलाई विनास गर्ने क्रान्तिकारी कार्यक्रम पार्टर्ीी संचालन गरिनेछ । मंगोलहरुको आचारण र कर्मलाई विकृत देखाई आफू माथिल्लो वर्गको भन्ने ब्रम्हाणवादीहरुको अमानवीय क्रियाकलापको भण्डाफोर गरी स्वच्छ, भ्रष्टचारमुक्त न्यायीक समाज र राष्ट्रको निर्माण गरिनेछ ।

नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु १५५९ देखिको ऐतिहासिक पृष्ठभूमिले के प्रमाणित गर्दछ भने राजा र राजावादीहरु हाम्रो कुलको संहारकारी हुन् त्यस्तालाई मंगोल अनुहारका नै भए पनि डाँडा कटाउन उठ्नुहोस् र संविधानसभाको निर्वाचन मार्फ नयाँ संविधान र नयाँ नेपाल सृजनाको लागि मंगोल नेशनल अर्गनाइजेशनको चुनाव चिन्ह कुखुराको भालेमा मतदान गर्न जुट्नु होस् ।

नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मंगोल नेशनल अर्गनाइजेशन नेपालको लोकतन्त्रप्रेमि अहिन्दू मूलवासी मंगोल जनताको एक मात्र राजनीतिक संगठन हो । मंगोल नेशनल अर्गनाइजेशन बाहेकका हामी जस्तै मंगोल देखिनेहरु र मंगोलनै भएपनि राजा र्समर्थकहरुलाई आफ्नो अमूल्य मत नदिनुहोस्. । हिजो भोट, माग्न आउनेहरुले तपाईहरुसँग के भने - वास्तविक रुपमा उनीहरुले के गरे - त्यो राम्ररी विचार गर्नुहोस् । छानविन गर्नुहोस् अब त्यस्ताहरुसँग जोगिनु होस् त्यस्ताले दिएको लोभमा झुक्किएर पनि नफस्नुहोस् । आज सगरमाथाको देश नेपालमा यहि देशको जनताको शिर झुकिरहेको छ । संविधानसभाको निर्वाचनमा तपाइहरुले नेपाल भरिका सबै मतदान केन्द्रमा गएर रातो रङको मत पत्रमा भएको मंगोल नेशनल अर्गनाइजेशनको चुनाव चिन्ह कुखुराको भालेमा मतदान गर्न सक्नु हुने छ र तपाईहरुले रातो रङको मतपत्रमा भएको चुनाव चिन्ह कुखुराको भालेमा मतदान गर्नु भएपछि हामी नेपाली जनताको शिर सगरमाथा जस्तै ठाडो र छाति चाक्लो बनाएर हिड्न सक्ने बनाउने प्रतिज्ञा गर्दछौं ।

नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु ! बाँच्नु र मर्नु अर्थपर्ूण्ा होस् बचाई र मर्राई जीउँदो मान्छेको जस्तो होस्, यस समय हामी मृत्युको बचाई बाँचिरहेका छौं ।

नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु ! नेपाल हाम्रो पर्ूखाले सिङ्गारेको मुलुक थियो, यहाँको पहाड पर्वत नदीनालाको नाम हाम्रो आफ्नै भाषामा थियो । हाम्रो माटो, हाम्रो माटोको सिमा रेखा हाम्रो आफ्नै भाषामा थियो । यहाँ जताततै मूलबासीको भाषामा गीत सुनिन्यो, आफ्नो भाषाको बोलाई र गीत गाइहरु पहाड कन्दरामा थुरिन्थ्यो, प्रतिध्वनीत हुन्थ्यो । आज कहाँ हराए यी सब - बुटवलको बलीहाङ नदी आज कसउरी तिनाउ नदि भयो - चोमोलुङमालाई कुन दुष्टले सगरमाथा बनायो - पशुपतिघाटलाई आर्यघाट कुन अराष्ट्रिय तत्वको उपज हो - व्यास गुफाको नाम राख्ने कुन अराष्ट्रिय तत्वले कुन ध्येयले राख्यो - भानुपथ र लेखनाथ पथ, पृथ्वी, कान्ति, महेन्द्र, रत्ना, वीरेन्द्र, दीपेन्द्र र ऐर्श्वर्यहरुको यतिबिघ्न नामहरु हाम्रो गाउँ, ठाउँ, सडक, भवनहरुमा राख्नुपर्ने कुन महत्वपर्ूण्ा देन दिएका छन् यिनीहरुले - सेनाको नाममा खर्चने अरवौ, अरब रुपैया कस्को रगत र पसिनाको कमाई हो - आज हाम्रो खेतिपाति छैन, घरवारी छैन, पर्ूखाले टेकेको पैतलाको डाम छैन कता हराए ति सब - यहाँका फाँटिला खेत र मलिला बारीहरु, उपजाउ भूमि र विसाल फाँटहरु, यिनीहरुसँग जो जे देखिन्छ के यिनीहरुले राजस्थान, कुमाउ, गडवाल, काँशी र वनरासबाट लिएर आएका हुन् - आज हामी हाम्रो टाउको र निधार छाम्दा साम्रज्यवादीहरुको पैतालाको डाम मात्रै भेट्छौं । ए मतवाली भनेर हेपिएर बसेका मूलबासी मंगोलका सन्तान हो, ए युवा पिढिहरु हो, तिमी बुद्धिजीवि वन र आफ्नो अन्तर आत्मालाई सोध बीरको सनतान हो भने मैदानमा ओर्ल कुकुर र कीरा फट्याङ्ग्रा सरह भएर नबाँच, मुक्ति खोज दास्ता तोड यही आहृवान छ सेना र प्रहरीमा भएकाहरुलाई पनि ।

नेपाली मूलबासी मंगोल दाजुभाइ तथा दिदीबहिनीहरु हो - यहाँको त्रि्रो पुख्र्यौली माटोलाई सोध तिमी किन सुकुम्बासी बनेर विदेशीयौ र विदेशीदै छौ - तिमी बासीभात जस्तै भाते भएर किन गनायौ - यहाँका चीर परिचित पहाड पखेरालाई सोध तिमी आज किन आफ्नै पुख्र्यौली माटोमा बिरानो बन्यौ - यहाँको हिमाली नदी नालालाई सोध तिमी किन बगेर कता कता पुग्यौ - सोध ती टोलाएर बसेका पहाड पर्वतलाई र थाङ्ने लुगामा उजाडिनु परेको शरीर जस्तै उजाडिएको जंगललाई । सोध त्रि्रो मन भित्रको पीर र ब्यथाले दन्किरहेको ज्वालाले तिमीलाई जलाए जस्तै डँढेलोले जलेर खाक भएको जंगललाई । आज किन तिमीलाई चिनेन र विदेशी ठान्यो - हाम्रो पर्ूखाले भस्मे फाँडेर मलिलो बनाई दिएको जमिन र बनाई दिएको घर आज कस्को भएको छ - तिमी नेपाल भित्र केवल तातो गोलीले चिसिने मुल्यहीन प्राणि बन्यौ किन - कसरी - यिनै विविध विषय र संविधानसभा निर्वाचनको सर्न्दर्भमा वृहत छलफल गर्ने र जानकारी गराउने उद्देश्यले मंगोल नेशनल अर्गनाइजेशनले यही २०६४ साल चैत २५ गते दिनको १२ बजे रस्नालुको बर्ुर्केमा मंगोल नेशनल अर्गनाइजेशनले बिसाल अधिकारसभा एवं र्सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हुनाले उक्त कार्यक्रममा उपस्थित भइदिनु हुन सामन्ति राज्यसत्ताबाट सोषित पिडित सम्पर्ूण्ा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक आहृवान गर्दछौं ।

अन्त्यमा,

नेपालको राजनीतिक इतिहासमा जेल भित्रनै स्थापना भएको एउटै मात्र राजनैतिक संगठन मंगोल नेशनल अर्गनाइजेशन नेपालको ८० प्रतिशत अहिन्दू मुलबासी मंगोल समुदायलाई हिन्दु दासताबाट मुक्ति दिलाउन संर्घष्ा गरी मूलबासी मंगोल समुदायलाई जीउँदो मान्छे जस्तो बचाउन, वर्ण्र्ााेदी नीति धरासायी पार्न १ जनवरी १९८९ मा भद्रगोल जेल काठमाडौंमा स्थापना भएको हो । यति खेर मंगोल नेशनल अर्गनाइजेशनका दशौ हजार कार्यकर्ताहरु वैचारिक लर्डाईमा होमिएका छन् र अहिन्दु मुलबासी मंगोल समुदायको भाविपिडिको उज्ज्वल र सुरक्षित भविश्यको निम्ति बाँँच्न र मर्न पनि तयार छन् । त्यसका निम्ति छातिमा गोली थाप्न पनि तयार छन् तर दास्ता सहन तयार छैन, मुक्तिको लर्डाईमा सहिद हुन तयार छन् तर अस्तित्वहीन बचाई बाँच्न तयार छैनन् । ए अहिन्दु मुलबासी मंगोल हो, हामीले कुकुर, विरालो र कीरा, फट्याङ्ग्राको जस्तो जीवन बाँच्न सुहाउँदैन, बाँचिञ्जेल जीउदो मान्छे जस्तो भएर बाँच, मर्दा जीउँदो मान्छे भएर मर, उठ, जुट, जुझ । यो वर्ण्र्ााेद विरुद्धको पहिलो र आखिरी लर्डाई हो । तर्सथ हाम्रो जीतले हाम्रो बाटो हेरेर बसेको छ - हामीलाई कुरेर बसिरहेको छ । नहच्क, नबिच्क, जुरुक्क उठेपछि बुरुक्क उप|m तर लुरुक्क परेर खुरुक्क नझुक । यो लर्डाई निर्ण्ाायक हुनेछ । यो लर्डाई विश्वासघातीलाई सवक बन्नेछ भन्दै यहि मिति २०६४ साल चैत २५ गते दिनको १२ बजे रामेछाप जिल्लाको रस्नालु गाविसको बर्ुर्केमा भेटेर सामन्ति राज्यसत्ताबाट तपाई हामी माथि हुने अन्याय, अत्याचार शोषण र दमनको विरुद्धमा बृहत रुपमा छलफल गरी शामन्ति राज्यसत्ताको विरुद्धमा निर्ण्ाायक लडाइ गर्ने प्रतिज्ञा गर्दै बिदा हुन्छु ।

धन्यवाद् !







क्रार्यक्रमः अधिकारको लागि अधिकार सभा

मितिः २०६४ चैत २५ गते

समयः मध्यान्ह १२ बजे

स्थानः रस्नालु -३, बर्ुर्के, रामेछाप








तपाई हाम्रो मत रातो मतपत्रमा भएको मंगोल नेशनल अर्गनाइजेशनको चुनाव चिन्ह कुखुराको भालेलाई ।

Wednesday, March 19, 2008

Saturday, March 15, 2008

सोलु खुम्बुमा मङ्गोल नेस्नल अर्गनाईजेसनको बिशाल अधिकार सभा


सोलु खुम्बुमा मङ्गोल नेस्नल अर्गनाईजेसनको बिशाल अधिकार सभा
छिरिङ् नुरु शेर्पा सल्लेरीबाट,
मङ्गोल नेस्नल अर्गनाईनेसन द्वारा सोलुखुम्बु जिल्लको सदरमुकाम सल्लेरी बजारमा सोलु सम्पर्क मन्च अध्यक्ष श्री कान्छा शेर्पाको अध्यक्षतामा एक भब्य कार्यक्रम् भएको छ। प्रमुख अतिथिको रुपमा प्रिसिडेन्ट गोपाल गुरुङ्ग् रहनु भएको थियो भने अतिथिहरुमा केन्द्रिय सदस्य श्री थुप्तेन् लामा, सोलुखुम्बु जिल्ला बाट प्रत्यक्ष उम्मेद्वार श्री मन कुमार गुरुङ्ग्, समानुपातिक उम्मेद्वार श्री ज्ञान बहादुर तामाङ्ग्, काठ्माण्डु भ्याली कमिटिका सह-सचिव श्री छिरिङ् नुरु शेर्पा तथा सक्रिय सद्स्य श्री कुमार लिम्बु हुनु हुन्थ्यो। बिगतको बर्षहरुको लामो ईतिहांसको बर्णन् गर्नु हुदै मङ्गोल जातका जनताहरुको हित गर्ने एक मात्र राजनैतिक पार्टि भएकोले यसपाली हुने सम्बिधान सभाको चुनावमा चुनाव चिन्ह कुखुराको भाले मा छाप हानि अमुल्य मतदान गरि दिन हुन सम्पुर्ण सोलु बासिलाई बिनम्र अपील गर्नु भयो। सांस्क्रितिक कार्यक्रम सहित सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्तहरुले आ-आफ्नो मन्तब्य प्रस्तुत् गर्नु भएको थियो भने कार्यक्रममा सयौ जनताहरुको उपास्थिति रहेको थियो। यसै अवसरमा सोलु जिल्लाको बिभिन्न स्थानहरुमा बिधार्थि तदर्थ समितिहरुको पनि उत्सुक्ताको साथ गठन गरेको छ।
यसै गरि जिल्ला तदर्थ समितिमा निम्न ब्यक्तिहरु हुनु हुन्छ,


१, श्री रुद्र बहादुर राणा मगर -अध्यक्ष
२, ङावा दावा शेर्पा - महा-सचिव
३, हेम समर्पण राई - सचिव
४, धन कुमार राई - सह-सचिव
५, ल्हाक्पा साङ्गे शेर्पा -कोषाध्यक्ष
सहित ११ जना सदस्यिय कमिटि गठन,
जिल्ला बिधार्थि तदर्थ समितिमा
१, आङ्ग् फुर्व शेर्पा -अध्यक्ष
२, सरिता घले - मह-सचिव
३, ल्हाक्पा ग्याल्जेन् शेर्पा - सचिव
४, प्रजना राई -सह -सचिव
५, निशा राई -कोषाध्यक्ष सहित ३१ सदस्यिय तदर्थ समिति गठन,
यसै गरि अन्य बिधालयहरुमा,
श्री छिरिङ् दोर्जी शेर्पा को अध्यक्षतामा जुन्बेंसि मा बि मा १७ सदस्यिय समिति गठन,
२, श्री बुद्द् राज बि क को अध्यक्षतामा पि के नि मा बि मा १५ सदस्यिय समिति गठन
३, श्री नविन राई को अध्यक्षतमा श्री भेडा चौर मा बि कांकुमा १७ सदस्यिय समिति गठन
४, निशा राईको अध्यक्षतमा श्री जिवन ज्योति मा बि नेलेमा १५ सदस्यिय समिति गठन
५, सुश्री पेमा याङ्जि लामाको अध्यक्षतमा श्री जन जाग्रिति मा बि सल्लेरिमा १७ सदस्यिय तदर्थ समिति गठन
६, श्री गुण दास सुनुवारको अध्यक्षतमा सोलु बहुमुखि क्यम्पसमा १५ सदस्यिय समिति गठन
७, श्री दिनेश गुरुङ को अध्यक्षतमा चांगेस्वोर मा बि केरुङ्ग्मा १७ सदस्यिय समिति गठन
८, श्री ग्यल्जेन् लामाको अध्यक्षतमा गांउ वडा समिति बेनिमा १७ सदस्यिय समिति गठन
यसै गरि अन्य स्थानहरुमा समिति गठन कार्य जारी रहेको पनि बुझिएको छ।

http://www.sherpaworld.com/pgalleryshow.php?sn=32&title=MNO%20Solukhumbu

Saturday, March 1, 2008

मंगोल नेशनल अर्गनाइजेशन आर्थिक सहयोग उपलब्ध गरिदिने बारे


मंगोल नेशनल अर्गनाइजेशन आर्थिक सहयोग उपलब्ध गरिदिने बारे



मंगोल नेशनल अर्गनाइजेशन -एमएनओ) को लर्डाई भनेको भोलिका दिनहरुमा हाम्रो सन्तानले आफ्नो अस्तित्व सुरक्षित र उज्वल भविष्यमा शिर ठाडो, छात्ती चाक्लो बनाएर हिड्न सक्ने बनाउनको निम्ति हो । आजसम्म हाम्रो भाग्य ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउनेहरुले लेख्तै आएका छन् । सो परम्परालाई तहसनहस पार्नु छ (गोपाल गुरुङ प्रेसिडेण्ट मंगोल नेशनल अर्गनाइजेशन -एम एन ओ) ।

श्री ........................................... ज्यु

................................................

विषय ः- आर्थिक सहयोग उपलब्ध गरिदिने बारे

मंगोल नेशनल अर्गनाइजेशनले संविधान सभा सदस्य निर्वाचनका लागि बृहत्त राजनीतिक अभियान संचालन गर्ने भएकोले हामी आर्थिक सहयोगको निम्ति आएका छौं । यस अभियानमा तपाईको आर्थिक सहयोग ज्यादै महत्वपर्ूण्ा हुने भएकोले यस अभियानमा तपाईले मुठि खोलेर सहयोग गर्नुहोस् । लुटिएर चकनाचुर बनाइएको अस्तिव फर्काउन र त्यसको जगर्ेना गर्ने लर्डाई लडिरहेका छौं । आधा शताब्दीको हाराहारीमा चीन, जापान, कोरिया, सिङ्गापुर र मलेसिया जस्तो मुलुकका मंगोलहरु दान दिनेमा र टुरिष्ट बनेर आनन्द मनाउनेमा पुगिसके भने नेपालका हामी मुलबासी मंगोलहरु किन सधैं अभाव ग्रस्त भएर लुम्रे जुम्रे स्थितिमा भाडा माझ्न, ढोके बन्न, भारी बोकेर जीवन निर्भाह गर्न परिरहेको छ । उंटको गोठाला बनेर बिदेशी मुलुक चाहार्न परिरहेछ - किनकी नेपालको राजनीतिक सत्ता हिजो धोती र जनै मात्र भिरेर शरणार्थीको रुपमा नेपाल भित्रेका हिन्दु आर्य आदीवासी Migrated) बाहुन छेत्रीको हातमा गएको झण्डै पा"च सय वर्षभएको छ । हिजो पाती पढेर दुबो र नागको नक्सा टालेर मागि खानेहरुले आज हाम्रो देशलाई बन्धकी राखेर मागी खाने ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउने हिन्दु आर्य -बाहुन छेत्री) को हातमा पुगेको छ र हाम्रो भाग्य तिनीहरुले लेखिदिने गर्छन् र आज हामी आफ्नै मुलुकमा शरणार्थी बनाइएका छौं । गा"स बास लुटिएर सुकुम्बासी बनाइएका छन, जन्मदानै बीस हजार रीणमा डुब्ने बनाइएका छौं । अब यो एकाइसौं शताब्दीमा यस कष्टकार जीवनमा बा"च्नुछ, आफ्नो लुटिएको अस्तित्व फर्काउनुछ र भावी पिडीलाई आफ्नो मुलुकमा मान्छे जस्तो भएर छात्ती चाक्लो, शीर ठाडो बनाएर रमाउन सक्ने बनाउनु छ । अब हामीले एउटा यस्तो लर्डाई लड्नुछ जुन आजसम्म कसैले लड्ने आ"ट गरेन । मात्र हनुमान, हरुवा, चरुवा, कुरुवा भएर दयाको पात्र मात्र भएर भिक्षा थापेर खानेको हातबाट भिक्षा थापेर दयाको पात्र बनेर सानो पद र अलिकति पैसामा बिकेर आफ्नै खुट्टामा बन्चरो हानेर आफ्नो पुस्तालाई खाडलमा जाक्ने सिवाय कसैले केही गरेनन् । हामी मंगोल नेशनल अर्गनाइजेसनले लड्ने लर्डाई हामी सबै मुलबासी मंगोलको निम्ती हो । चाहे ऊ सेना, प्रहरी, शिक्षक, व्यापारी होस्, चाहे ऊ संसारको कुनै भेगमा पुगेर जीवानोपार्जन गरेर दिन बिताइरहेका किन नहोस अथवा जुनसुकै दलस"ग सम्बन्धित किन नहोस । हामी बिन्दु-बिन्दु मिलेर सिन्धु बनिनु छ -हाम्रो महान कामको निम्ती युवा वर्गमा मौलिएको हौसलाको निम्ति दह्रो मुटु बनाएर हृदय खोलेर सहयोग गर्नुहोस् भन्ने हाम्रो हार्दिक अनुरोध छ ।

-मेरो भोट त भालेलाई, त्रि्रो नी - मेरो पनि भालेलाई । किन - किनकी धमिरा लागेर मक्कि सकेको ब्रामणबादी सामन्ती राज्य सत्ताको अन्त्यगरी नया" राज्य सत्ता स्थापना गर्नको लागि ।)

कृष्ण बहादुर तामाङ गोपाल गुरुङ

केन्द्रीय सदस्य एवं संयोजक प्रेसिडेन्ट

निर्वाचन परिचालन कमिटि मंगोल नेशनल अर्गनाइजेशन

मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभा काठमाण्डु, नेपाल

केन्द्रीय सभा काठमाण्डु, नेपाल फोन ५५२३३११

फोन ९८४१४२४५७१

९८०३२६४५३७ मंगोल नेशनल अर्गनाइजेशनको चुनाव चिन्ह भाले

एकाइशौं शताब्दि अहिन्दू मूलबासी मंगोल मुक्तिको शताब्दि हो ।

मंगोल नेशनल अर्गनाइजेशन आर्थिक सहयोग उपलब्ध गरिदिने बारे


मंगोल नेशनल अर्गनाइजेशन आर्थिक सहयोग उपलब्ध गरिदिने बारे

मंगोल नेशनल अर्गनाइजेशन -एमएनओ० को लर्डाई भनेको भोलिका दिनहरुमा हाम्रो सन्तानले आफ्नो अस्तित्व सुरक्षित र उज्वल भविष्यमा शिर ठाडो, छात्ती चाक्लो बनाएर हिड्न सक्ने बनाउनको निम्ति हो । आजसम्म हाम्रो भाग्य ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउनेहरुले लेख्तै आएका छन् । सो परम्परालाई तहसनहस पार्नु छ ९गोपाल गुरुङ प्रेसिडेण्ट मंगोल नेशनल अर्गनाइजेशन -एम एन ओ० ।
श्री ................. ज्यु
..........................
विषय ः- आर्थिक सहयोग उपलब्ध गरिदिने बारे
मंगोल नेशनल अर्गनाइजेशनले संविधान सभा सदस्य निर्वाचनका लागि बृहत्त राजनीतिक अभियान संचालन गर्ने भएकोले हामी आर्थिक सहयोगको निम्ति आएका छौं । यस अभियानमा तपाईको आर्थिक सहयोग ज्यादै महत्वपर्ूण्ा हुने भएकोले यस अभियानमा तपाईले मुठि खोलेर सहयोग गर्नुहोस् । लुटिएर चकनाचुर बनाइएको अस्तिव फर्काउन र त्यसको जगर्ेना गर्ने लर्डाई लडिरहेका छौं । आधा शताब्दीको हाराहारीमा चीन, जापान, कोरिया, सिङ्गापुर र मलेसिया जस्तो मुलुकका मंगोलहरु दान दिनेमा र टुरिष्ट बनेर आनन्द मनाउनेमा पुगिसके भने नेपालका हामी मुलबासी मंगोलहरु किन सधैं अभाव ग्रस्त भएर लुम्रे जुम्रे स्थितिमा भाडा माझ्न, ढोके बन्न, भारी बोकेर जीवन निर्भाह गर्न परिरहेको छ । उंटको गोठाला बनेर बिदेशी मुलुक चाहार्न परिरहेछ - किनकी नेपालको राजनीतिक सत्ता हिजो धोती र जनै मात्र भिरेर शरणार्थीको रुपमा नेपाल भित्रेका हिन्दु आर्य आदीवासी ःष्नचबतभम० बाहुन छेत्रीको हातमा गएको झण्डै पाूच सय वर्षभएको छ । हिजो पाती पढेर दुबो र नागको नक्सा टालेर मागि खानेहरुले आज हाम्रो देशलाई बन्धकी राखेर मागी खाने ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउने हिन्दु आर्य -बाहुन छेत्री० को हातमा पुगेको छ र हाम्रो भाग्य तिनीहरुले लेखिदिने गर्छन् र आज हामी आफ्नै मुलुकमा शरणार्थी बनाइएका छौं । गाूस बास लुटिएर सुकुम्बासी बनाइएका छन, जन्मदानै बीस हजार रीणमा डुब्ने बनाइएका छौं । अब यो एकाइसौं शताब्दीमा यस कष्टकार जीवनमा बाूच्नुछ, आफ्नो लुटिएको अस्तित्व फर्काउनुछ र भावी पिडीलाई आफ्नो मुलुकमा मान्छे जस्तो भएर छात्ती चाक्लो, शीर ठाडो बनाएर रमाउन सक्ने बनाउनु छ । अब हामीले एउटा यस्तो लर्डाई लड्नुछ जुन आजसम्म कसैले लड्ने आूट गरेन । मात्र हनुमान, हरुवा, चरुवा, कुरुवा भएर दयाको पात्र मात्र भएर भिक्षा थापेर खानेको हातबाट भिक्षा थापेर दयाको पात्र बनेर सानो पद र अलिकति पैसामा बिकेर आफ्नै खुट्टामा बन्चरो हानेर आफ्नो पुस्तालाई खाडलमा जाक्ने सिवाय कसैले केही गरेनन् । हामी मंगोल नेशनल अर्गनाइजेसनले लड्ने लर्डाई हामी सबै मुलबासी मंगोलको निम्ती हो । चाहे ऊ सेना, प्रहरी, शिक्षक, व्यापारी होस्, चाहे ऊ संसारको कुनै भेगमा पुगेर जीवानोपार्जन गरेर दिन बिताइरहेका किन नहोस अथवा जुनसुकै दलसूग सम्बन्धित किन नहोस । हामी बिन्दु-बिन्दु मिलेर सिन्धु बनिनु छ -हाम्रो महान कामको निम्ती युवा वर्गमा मौलिएको हौसलाको निम्ति दह्रो मुटु बनाएर हृदय खोलेर सहयोग गर्नुहोस् भन्ने हाम्रो हार्दिक अनुरोध छ ।
-मेरो भोट त भालेलाई, त्रि्रो नी - मेरो पनि भालेलाई । किन - किनकी धमिरा लागेर मक्कि सकेको ब्रामणबादी सामन्ती राज्य सत्ताको अन्त्यगरी नयाू राज्य सत्ता स्थापना गर्नको लागि ।०
कृष्ण बहादुर तामाङ गोपाल गुरुङ
केन्द्रीय सदस्य एवं संयोजक प्रेसिडेन्ट
निर्वाचन परिचालन कमिटि मंगोल नेशनल अर्गनाइजेशन
मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभा काठमाण्डु, नेपाल
केन्द्रीय सभा काठमाण्डु, नेपाल फोन ५५२३३११
फोन ९८४१४२४५७१
९८०३२६४५३७ मंगोल नेशनल अर्गनाइजेशनको चुनाव चिन्ह भाले
एकाइशौं शताब्दि अहिन्दू मूलबासी मंगोल मुक्तिको शताब्दि हो ।

• मेरो भोट त भालेलाई -तिम्रो नि? मेरो पनि भालेलाई - किन ?


किन भने मंगोल नेशनल अर्गनाइजेशन -एमएनओ) जेल भित्र 1 जनवरी 1989 मा जन्मेर बाहिर आएपछि लगातार 19 वर्षदेखि हामी अहिन्दु मूलबासी मंगोलको हित र अधिकारको निम्ति हाम्रो ठूलो र शक्तिशाली शत्रुहरुस"ग निर्भिक्तास"ग लड्दै आएको छ । हाम्रै निम्ति शक्तिशाली आवाज उठाउंदा र पुस्तक लेख्ता यसको प्रेसिडेण्ट गोपाल गुरुङले कहिले जेलको चिसो भुइंमा बिताउनु पर्‍यो, त कहिले भूमिगत भइं भागेर बिदेशमा जीवन बिताउनु पर्‍यो । १८ वर्षपछि मंगोल नेशनल अर्गनाइजेशन -एमएनओ) को ठूलो जित भएको छ । किनकी यसपल्ट मंगोल नेशनल अर्गनाइजेसनले निर्वाचन आयोगबाट दर्ता र चुनाव चिन्ह भाले पाएको छ । मंगोल शब्द भएकै कारणले मंगोल शब्द उच्चारण गर्न नदिएर सर्वोच्च अदालतले पनि न्याय दिएको थिएन । मंगोल नेशनल अर्गनाइजेशन -एमएनओ) किन - द्रब्य शाहाले घले राजाको टाउको ठुन्काएको पुग नपुग पा"च सय वर्षेखि हामी अहिन्दु मूलबासी मंगोलको पतनको दिन सुरु भएर आज हामीलाई यस स्थितिमा पुर्‍याइं दिएको छ । हाम्रो वंशमा (हाम्रो धर्ममा (हाम्रो भाषामा (हाम्रो संस्कृतिमा संक्षिप्तमा भन्नु पर्दा हाम्रो सबै थोकमा हिजो शरणार्थीको रुपमा भित्रेका शाहावंश र बाहुन(छेत्रीले हामीलाई प्रत्येक छेत्रमा गरीब मात्र बनाएन(कंगालनै बनाएर उठ्नै नदिने बनाएर थिचेको छ ।

हामीलाई भूमिहीन बनाए (हामीलाई

सुकुमबासी बनाए (हामीलाई आफ्नै

मुलुकमा शरणार्थीनै बनाए (त्यतिले

पनि नपुगेर देशनै नहुने जनजाती

-बनजारा, फिरिङ्गे) बनाउने र भनाउने

तर्फकरोडौ करोड खर्च गरेर लोभी

(पाखण्डी -जनजाती नेता) हरुलाई हड्डीमा

फसाएर अगाडि बडाए, हामीलाई राजखानदान

-शाहा) हरुले दर्ुइसय सताइस वर्षेखि निर्ममता

पर्ूवक शोषण र शाषण गरे (त्यसपछि राणाहरुले शाषण र शोषण गरे 104 वर्षसम्म (यी दुवै खलक राजस्थानको चितौड उदयपुरबाट भागेर आएकाहरु हुन् । यिनीहरुको मारमा परेर हाम्रो टांट पल्ट्यो (हामी आफैले आफू भन्न पाएनौं (त्यसपछि राणा फेक्ने क्रममा 57 वर्षअघि नेपाल भित्रका र नेपाल बाहिरका मंगोलहरुले हतियारसहित लडे । प्राणको बाजी लगाएर । सैकडौं अहिन्दु मूलबासी मंगोलहरु अंगभंग भए जसले कष्टकर जीवन बिताएका छन् र बिताउन परिरहेका छन् । छठ वर्षदेखि अर्को श्री 3 बाहुन(छेत्रीको हातमा देशको शाषण सत्ता र बागडोर पुग्यो । यो सामन्ती र अर्ध सामन्तीको काम पनि यहांका मूलबासीलाई चरम सिमामा शोषणगर्ने र पाखा लगाउने बिदेशमा जुठो भाडा माझ्न पठाउंन (उंट गोठाला बनाउन पठाउने (देशलाई बन्दक राखी प्रत्येक नेपाली जनतालाई जन्मन साथ 20 हजार जति रिण बोकाउने योजना बनाएर मुठीभरले स्वदेश र विदेशमा पैसा लुकाउने काम मात्र गरिरहेका छन् । हिन्दु(आर्य -बाहुन(छेत्री) हरुको संस्कार भनेकै ढुंगालाई दूध र मान्छेलाई मुत खुवाउने संस्कार हो । यस संस्कारमा हर्ुर्केकाहरुले हामी अहिन्दु मूलबासी मंगोललाइं लुट्ने भुट्ने बाहेक केही गरेनन् र गर्ने पनि छैनन् । यो 57 वर्षदेखि हामीले सबै खाले बाहुन(छेत्रीको पार्टर्ीी तिनीहरुका काम कारबाही पनि हेरिसक्यौं । तिनीहरु सबै जस्तो हाम्रा मूल शत्रु र राजाबादीहरु मात्रै देखिएका छन् । जसले हाम्रो कल्याण गर्दैन र हु"दैन । हामी जस्तै मंगोलको मुलुक हो (चिन (जापान (कोरिया पनि । ति मुलुकका मंगोलहरुलाई रीण दिन आउंछन् र यो मुलुकका शाषकहरु ति मुलुकमा रीण माग्न दगर्ुछन् भने नेपालका मंगोलहरुको चाही किन यो दर्ुदसा - किनकी जुन सुकै दलको भएता पनि यो देशको शाषण सत्ता बाहुन(क्षेत्रीको हातमा छ र हामी अहिन्दु मूलबासी मंगोलको हीत चिताउंन नै सक्तैनन् (सोच्न चाहदैनन् । अब हामीले आफ्नो भावी पिडीको भविष्य उज्वल र सुरक्षित बनाउनु छ (हामी यस मुलुकका मालिक थियौं । मालिक जस्तै नै बनाउनु छ (आफ्नो मुलुकमा शरणार्थी जस्तो बा"च्ने र बचाउंने होइन । मंगोल नेशनल अर्गनाइजेशन -एमएनओ) समस्त अहिन्दु मूलबासी मंगोलको माउं हो । हिजोसम्म हामी माउंबिनाको चिङना जस्तो बनाइएका थियौं जसलाई बाजले टिप्थ्यौं(चिलले र कागले पनि टिपेर लैजान्थ्यो र आफ्नो आहारा बनाउ"थ्यो (रूपीले ठुङ्थ्यो । अब यसबाट हाम्रो भावी पिडीलाई बचाउंने समस्त अहिन्दु मूलबासी मंगोलले तपाइंहरुको आफ्नै संगठन मंगोल नेशनल अर्गनाइजेशनलाई भाले चिन्हमा भोट दिएर जिताउंनोस् ।मंगोल नेशनल अर्गनाइजेशन -एमएनओ) ले संविधान सभामा जितेर गएपछि खा"टी लोकतन्त्र-Republican) अथवा गणतन्त्र-Republican) खा"टी धर्म निरपेक्ष र खा"टी संघात्मक सरकारको निम्ति संविधान बनाउने छ । गणतन्त्र ( धर्म निरपेक्ष र संघात्मक सरकार अब बन्ने संविधानको प्रतावनामा राख्ने काम गरिने छ ।

मंगोल नेशनल अर्गनाइजेशन -एमएनओ)राजा

विरोधी हो (मंगोल नेशनल अर्गनाइजेशन

बाहेकका हामी जस्तै मंगोल देखिनेहरु

र मंगोल नै भएपनि राजा र्समर्थक

उम्मेदवारहरुलाइं आफ्नो अमूल्य मत

नदिनुहोस्, हिजो भोट माग्न आउंने

उम्मेदवारले तपाइंहरुस"ग के भने - के गरे - त्यो राम्ररी बिचार गर्नुहोस् । छानविन गर्नुहोस् - अब त्यस्ताहरुस"ग जोगिनुहोस् । त्यस्ताले दिएको लोभमा झुक्किएर पनि नफस्नुहोस् । राजा र राजाबादीहरु हाम्रो कूलको संहारकारी हुन् (त्यस्तालाई डांडा कटाउन उठ्नुहोस्

(जुट्नुहोस् ।

(भोट अब भालेलाई दिएर हेनुर्होस् (समस्त अहिन्दु मूलबासी मंगोलले ।

जै मंगोल,

चुनाव प्रचार सभा

मंगोल नेशनल अर्गनाइजेशन

द28 फरवारी 2008 केन्द्रीय सभा काठमाण्डु