Saturday, March 15, 2008

सोलु खुम्बुमा मङ्गोल नेस्नल अर्गनाईजेसनको बिशाल अधिकार सभा


सोलु खुम्बुमा मङ्गोल नेस्नल अर्गनाईजेसनको बिशाल अधिकार सभा
छिरिङ् नुरु शेर्पा सल्लेरीबाट,
मङ्गोल नेस्नल अर्गनाईनेसन द्वारा सोलुखुम्बु जिल्लको सदरमुकाम सल्लेरी बजारमा सोलु सम्पर्क मन्च अध्यक्ष श्री कान्छा शेर्पाको अध्यक्षतामा एक भब्य कार्यक्रम् भएको छ। प्रमुख अतिथिको रुपमा प्रिसिडेन्ट गोपाल गुरुङ्ग् रहनु भएको थियो भने अतिथिहरुमा केन्द्रिय सदस्य श्री थुप्तेन् लामा, सोलुखुम्बु जिल्ला बाट प्रत्यक्ष उम्मेद्वार श्री मन कुमार गुरुङ्ग्, समानुपातिक उम्मेद्वार श्री ज्ञान बहादुर तामाङ्ग्, काठ्माण्डु भ्याली कमिटिका सह-सचिव श्री छिरिङ् नुरु शेर्पा तथा सक्रिय सद्स्य श्री कुमार लिम्बु हुनु हुन्थ्यो। बिगतको बर्षहरुको लामो ईतिहांसको बर्णन् गर्नु हुदै मङ्गोल जातका जनताहरुको हित गर्ने एक मात्र राजनैतिक पार्टि भएकोले यसपाली हुने सम्बिधान सभाको चुनावमा चुनाव चिन्ह कुखुराको भाले मा छाप हानि अमुल्य मतदान गरि दिन हुन सम्पुर्ण सोलु बासिलाई बिनम्र अपील गर्नु भयो। सांस्क्रितिक कार्यक्रम सहित सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्तहरुले आ-आफ्नो मन्तब्य प्रस्तुत् गर्नु भएको थियो भने कार्यक्रममा सयौ जनताहरुको उपास्थिति रहेको थियो। यसै अवसरमा सोलु जिल्लाको बिभिन्न स्थानहरुमा बिधार्थि तदर्थ समितिहरुको पनि उत्सुक्ताको साथ गठन गरेको छ।
यसै गरि जिल्ला तदर्थ समितिमा निम्न ब्यक्तिहरु हुनु हुन्छ,


१, श्री रुद्र बहादुर राणा मगर -अध्यक्ष
२, ङावा दावा शेर्पा - महा-सचिव
३, हेम समर्पण राई - सचिव
४, धन कुमार राई - सह-सचिव
५, ल्हाक्पा साङ्गे शेर्पा -कोषाध्यक्ष
सहित ११ जना सदस्यिय कमिटि गठन,
जिल्ला बिधार्थि तदर्थ समितिमा
१, आङ्ग् फुर्व शेर्पा -अध्यक्ष
२, सरिता घले - मह-सचिव
३, ल्हाक्पा ग्याल्जेन् शेर्पा - सचिव
४, प्रजना राई -सह -सचिव
५, निशा राई -कोषाध्यक्ष सहित ३१ सदस्यिय तदर्थ समिति गठन,
यसै गरि अन्य बिधालयहरुमा,
श्री छिरिङ् दोर्जी शेर्पा को अध्यक्षतामा जुन्बेंसि मा बि मा १७ सदस्यिय समिति गठन,
२, श्री बुद्द् राज बि क को अध्यक्षतामा पि के नि मा बि मा १५ सदस्यिय समिति गठन
३, श्री नविन राई को अध्यक्षतमा श्री भेडा चौर मा बि कांकुमा १७ सदस्यिय समिति गठन
४, निशा राईको अध्यक्षतमा श्री जिवन ज्योति मा बि नेलेमा १५ सदस्यिय समिति गठन
५, सुश्री पेमा याङ्जि लामाको अध्यक्षतमा श्री जन जाग्रिति मा बि सल्लेरिमा १७ सदस्यिय तदर्थ समिति गठन
६, श्री गुण दास सुनुवारको अध्यक्षतमा सोलु बहुमुखि क्यम्पसमा १५ सदस्यिय समिति गठन
७, श्री दिनेश गुरुङ को अध्यक्षतमा चांगेस्वोर मा बि केरुङ्ग्मा १७ सदस्यिय समिति गठन
८, श्री ग्यल्जेन् लामाको अध्यक्षतमा गांउ वडा समिति बेनिमा १७ सदस्यिय समिति गठन
यसै गरि अन्य स्थानहरुमा समिति गठन कार्य जारी रहेको पनि बुझिएको छ।

http://www.sherpaworld.com/pgalleryshow.php?sn=32&title=MNO%20Solukhumbu

No comments: