Wednesday, March 19, 2008

MNO Pictures from Krishna Tamang


MNO Pictures from Krishna Tamang

1 comment:

Unknown said...

संक्रमणकालीन अवस्थामा देशमा विदेशी चलखेल बढ्दो छ । यसैको मौका छोप्दै अमेरिका गुप्तचर संस्था सीआइएले तिब्बतका विरुद्ध केही मधेसी सभासद जो पहिल्यै देखि अमेरिकी सरकारको एनजीओ चलाउथेलाई राम्ररी प्रयोग गरिरहेको छ । त्यसैगरी नेपालका जातीय मोर्चाहरुमा पनि सीआइले ठूलो पैसा खर्च गरिरहेको छ । यसको ज्वलन्त उदाहरण यसै साइटमा राखिएको सीआइएकी अमेरिकी एजेण्ट र केही मधेसी सभासद, नेता र अनुहारले यो कुरा सजिलै प्रमाणित गर्दछ । नेपाल सरकारले यस साइटमा देखाइएकी यी अमेरिकी सिआइए ऐजेण्टको नेपाली भिसा रोक्का गर्नुको साथै सीआइएको चंगुलमा देश फस्नुपर्ूव नै सचेतता अपनाउनु नै पहिलो कदम हुनेछ । नभए यी कथित मंगोलहरुका बीचमा केही पनि नमिल्ने काला मधिसे कसरी देखा परे - यदि यो देश आर्यनको होइन भने हामी थारुहरुको हो । हाम्रा पर्ुखा ५ हजार वर्षपहिलेदेखि यस भूमिमा बस्दै आएका छन् । मंगोल त नामैले मंगोलियाबाट आएको प्रष्ट छ ।

खुसीराम चौधरी
देउखुरी, दाग