Saturday, March 1, 2008

मंगोल नेशनल अर्गनाइजेशन आर्थिक सहयोग उपलब्ध गरिदिने बारे


मंगोल नेशनल अर्गनाइजेशन आर्थिक सहयोग उपलब्ध गरिदिने बारे

मंगोल नेशनल अर्गनाइजेशन -एमएनओ० को लर्डाई भनेको भोलिका दिनहरुमा हाम्रो सन्तानले आफ्नो अस्तित्व सुरक्षित र उज्वल भविष्यमा शिर ठाडो, छात्ती चाक्लो बनाएर हिड्न सक्ने बनाउनको निम्ति हो । आजसम्म हाम्रो भाग्य ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउनेहरुले लेख्तै आएका छन् । सो परम्परालाई तहसनहस पार्नु छ ९गोपाल गुरुङ प्रेसिडेण्ट मंगोल नेशनल अर्गनाइजेशन -एम एन ओ० ।
श्री ................. ज्यु
..........................
विषय ः- आर्थिक सहयोग उपलब्ध गरिदिने बारे
मंगोल नेशनल अर्गनाइजेशनले संविधान सभा सदस्य निर्वाचनका लागि बृहत्त राजनीतिक अभियान संचालन गर्ने भएकोले हामी आर्थिक सहयोगको निम्ति आएका छौं । यस अभियानमा तपाईको आर्थिक सहयोग ज्यादै महत्वपर्ूण्ा हुने भएकोले यस अभियानमा तपाईले मुठि खोलेर सहयोग गर्नुहोस् । लुटिएर चकनाचुर बनाइएको अस्तिव फर्काउन र त्यसको जगर्ेना गर्ने लर्डाई लडिरहेका छौं । आधा शताब्दीको हाराहारीमा चीन, जापान, कोरिया, सिङ्गापुर र मलेसिया जस्तो मुलुकका मंगोलहरु दान दिनेमा र टुरिष्ट बनेर आनन्द मनाउनेमा पुगिसके भने नेपालका हामी मुलबासी मंगोलहरु किन सधैं अभाव ग्रस्त भएर लुम्रे जुम्रे स्थितिमा भाडा माझ्न, ढोके बन्न, भारी बोकेर जीवन निर्भाह गर्न परिरहेको छ । उंटको गोठाला बनेर बिदेशी मुलुक चाहार्न परिरहेछ - किनकी नेपालको राजनीतिक सत्ता हिजो धोती र जनै मात्र भिरेर शरणार्थीको रुपमा नेपाल भित्रेका हिन्दु आर्य आदीवासी ःष्नचबतभम० बाहुन छेत्रीको हातमा गएको झण्डै पाूच सय वर्षभएको छ । हिजो पाती पढेर दुबो र नागको नक्सा टालेर मागि खानेहरुले आज हाम्रो देशलाई बन्धकी राखेर मागी खाने ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउने हिन्दु आर्य -बाहुन छेत्री० को हातमा पुगेको छ र हाम्रो भाग्य तिनीहरुले लेखिदिने गर्छन् र आज हामी आफ्नै मुलुकमा शरणार्थी बनाइएका छौं । गाूस बास लुटिएर सुकुम्बासी बनाइएका छन, जन्मदानै बीस हजार रीणमा डुब्ने बनाइएका छौं । अब यो एकाइसौं शताब्दीमा यस कष्टकार जीवनमा बाूच्नुछ, आफ्नो लुटिएको अस्तित्व फर्काउनुछ र भावी पिडीलाई आफ्नो मुलुकमा मान्छे जस्तो भएर छात्ती चाक्लो, शीर ठाडो बनाएर रमाउन सक्ने बनाउनु छ । अब हामीले एउटा यस्तो लर्डाई लड्नुछ जुन आजसम्म कसैले लड्ने आूट गरेन । मात्र हनुमान, हरुवा, चरुवा, कुरुवा भएर दयाको पात्र मात्र भएर भिक्षा थापेर खानेको हातबाट भिक्षा थापेर दयाको पात्र बनेर सानो पद र अलिकति पैसामा बिकेर आफ्नै खुट्टामा बन्चरो हानेर आफ्नो पुस्तालाई खाडलमा जाक्ने सिवाय कसैले केही गरेनन् । हामी मंगोल नेशनल अर्गनाइजेसनले लड्ने लर्डाई हामी सबै मुलबासी मंगोलको निम्ती हो । चाहे ऊ सेना, प्रहरी, शिक्षक, व्यापारी होस्, चाहे ऊ संसारको कुनै भेगमा पुगेर जीवानोपार्जन गरेर दिन बिताइरहेका किन नहोस अथवा जुनसुकै दलसूग सम्बन्धित किन नहोस । हामी बिन्दु-बिन्दु मिलेर सिन्धु बनिनु छ -हाम्रो महान कामको निम्ती युवा वर्गमा मौलिएको हौसलाको निम्ति दह्रो मुटु बनाएर हृदय खोलेर सहयोग गर्नुहोस् भन्ने हाम्रो हार्दिक अनुरोध छ ।
-मेरो भोट त भालेलाई, त्रि्रो नी - मेरो पनि भालेलाई । किन - किनकी धमिरा लागेर मक्कि सकेको ब्रामणबादी सामन्ती राज्य सत्ताको अन्त्यगरी नयाू राज्य सत्ता स्थापना गर्नको लागि ।०
कृष्ण बहादुर तामाङ गोपाल गुरुङ
केन्द्रीय सदस्य एवं संयोजक प्रेसिडेन्ट
निर्वाचन परिचालन कमिटि मंगोल नेशनल अर्गनाइजेशन
मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभा काठमाण्डु, नेपाल
केन्द्रीय सभा काठमाण्डु, नेपाल फोन ५५२३३११
फोन ९८४१४२४५७१
९८०३२६४५३७ मंगोल नेशनल अर्गनाइजेशनको चुनाव चिन्ह भाले
एकाइशौं शताब्दि अहिन्दू मूलबासी मंगोल मुक्तिको शताब्दि हो ।

No comments: